काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता थप्ने तयारी भएको छ । निषेधाज्ञालाई केही खुकुलो पारी थप एक साता थप्ने तयारी भएको बताइएको छ । यसबारेमा निर्णय गर्न आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोभिड–१९ निर्देशक समितिले अब स्मार्ट लकडाउन गर्ने … Continue reading काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी